साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म झोले होइन

दास भने पनि रैती भने पनि झोले भने पनि कुरो एउटै हो चुरो एउटै हो ! फरक अलिकति यिनीहरूको उमेरमा छ ।

Nepal Telecom ad

अर्जुन पराजुली :

म दास होइन
म रैती होइन
म झोले होइन ।
मलाई–
दासप्रथा स्वीकार्य छैन
रैतीप्रथा स्वीकार्य छैन
झोलेप्रथा स्वीकर्य छैन !
दास भने पनि
रैती भने पनि
झोले भने पनि
कुरो एउटै हो
चुरो एउटै हो !
फरक अलिकति यिनीहरूको उमेरमा छ–
दास– जेठो
रैती– माहिलो

झोले– कान्छो !

०००
कीर्तिपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कसले ?

कसले ?

अर्जुन पराजुली
के हुन्छ कमरेड ?

के हुन्छ कमरेड ?

अर्जुन पराजुली
चौसठ्ठी चिन्तन

चौसठ्ठी चिन्तन

हाेमनाथ घिमिरे
कहाँ छ प्रतिशाेध ?

कहाँ छ प्रतिशाेध ?

चन्द्रप्रसाद न्याैपाने
शैतानको बगान

शैतानको बगान

प्रा. कपिल अज्ञात
गधा र मेरो यात्रा

गधा र मेरो यात्रा

तिला लेकाली
0
Would love your thoughts, please comment.x
()
x