साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किन आउँछ मिसकल ?

Nepal Telecom ad

पाँच बजेनै आउँछ किन निकिताको मिसकल
छ बजेनै आउँछ किन सुजिताको मिसकल ?

सात बजे म खाँदै हुन्छु बेलुकीको खाना
सात बजेनै आउँछ किन उदिताको मिसकल ?

आठ बजे त साथी सँग टि भी हेर्दै हुन्छु
आठ बजेनै आउँछ किन अनिताको मिसकल ?

नौ बजे म बिछ्यौनामा पुगिसक्छु सँधै
नौ बजेनै आउँछ किन बबिताको मिसकल ?

दस बजे त भुसुक्कै म निदाईसक्छु हा हा
दस बजेनै आउँछ किन ललिताको मिसकल ?

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढाँटिदिनेहरू छन्

ढाँटिदिनेहरू छन्

लालकाजी श्रेष्ठ
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x