साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आदेश पालना

Nepal Telecom ad

एक जना नेताजी गृहमन्त्री हुनासाथ उच्च पदका प्रहरीहरूलाई बोलाएर ‘अब म शान्ति सुरक्षामा बिलकुल सम्झौता गर्दिन । तपाईंहरू पनि मुस्तेद भएर आआफ्नो कर्तव्य गर्नुहोला’ भनेछन् ।
उच्च पदका अधिकारीहरूले आआफ्ना कार्यालयमा आएर मुनिकालाई, मुनिकाले आफू मुनिकालाई यही कुरो दोहोर्याएछन् । अन्तमा चौकीका थाना हाकिमले ‘तिमीहरू कामै राम्ररी गर्दैनौ । मन्त्रीज्यू साह्रै कडा हुनुहुन्छ, अब बडो राम्ररी काम गर है नत्र ठीक हुन्न’ भनेर बेसरी हकारेछन् । त्यहाँ भाषण सुनेर बाहिर आएको यौटा प्रहरी सिपाहीले गर्मीमा रूखको छायामा एउटा रिक्सावालालाई रिक्सा अड्याएर बसिरहेको देखेछ । उसले पनि रिक्सामै एक डण्डा ठोकेर भनेछ– …हरू, तिमीहरूले के भन्ने ठानेका छौ ? देशमा अब तिमीहरूको मनमानी चल्दैन । बुझिस् !’

–टिपनटापन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x