साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठोकान

Nepal Telecom ad

एक.
दिनदहाडै अर्कैसँग लहसिने, पति छन् यहाँ
आँखा छली समय बर्बाद गर्ने, श्रीमती छन् यहाँ
यो हाम्रो नियति, कल्लाई विश्वास गरौं हजुर
गीता छोएर सत्य बोल्नेहरू, कति छन् यहाँ ??

दुई.
लफङ्गाहरूले दाइँ हाल्ने खलो भयो देश
फटाहाहरूको स्वाङ रच्ने हलो भयो देश
अनगिन्ती धेरै छौं बाहिर के गर्ने हजुर ?
नेताहरूको राइँदाइँ गर्ने थलो भयो देश ।

भोजपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x