हाइकु बथान
१.अञ्जुलीभरीझुल्किएको बिहानतिम्रै यादमा । २.कर्णाली रुदा नशामा लठ्ठ हुन्छ जङ्गे पिलर । ३.रहर लाग्छ तिम्रो सहरसँगभरिया
पुरा पढ्नुहाेस्हाइकुको बथान– ८
विमल गिरी१.नपठाउ भो खपी नसक्नु याद परदेशमा । २.बिरानोपनजीवन बाँचेकै छपरदेशमा । ३.थोरै सपना अलिकति रहरतिम्रै
पुरा पढ्नुहाेस्हाइकुको हाँच– ३
१.पिउँझै लाग्ने कति मनमोहक वाह प्रकृति । २. उद्दाङ्गो मन अपार सुन्दरता प्रिय उर्वशी । ३.
पुरा पढ्नुहाेस्पाँच हाइकु
१.स्वतन्त्र देश विश्वकै यो नमुना हाम्रो नेपाल । २.कोरली रहर अनुकुल समयपरदेशमा । ३.मागेको वरछुटेका कुइनेटामनमै
पुरा पढ्नुहाेस्हाइकूको बथान
१.तन्नेरी छाल जून निभेको साँझ तिमी अनि म । १.सम्बाद कम फेस बुकमा हामी सन्नाटा बढी
पुरा पढ्नुहाेस्हाइकुको हुल
१.तेल न नुन साँढेको साम्राज्यमाजनता भोकै । २.राताम्मे फूल फुलेका फाँटहरूहाम्रो नेपाल । ३.नाप न तौलखै
पुरा पढ्नुहाेस्हाइकुको बथान– ७
१.दक्षिणी साँढेनेता जनतालाई सपना बाँडे । २.कलिलो मुना सपनाको पर्खाल नफक्रिने भो । ३.आँधी र हुरी
पुरा पढ्नुहाेस्भ्यान्ट्याङ भुन्टुङ हाइकु
१.बैंश पोखेरआयो भ्यालेन्टाइन तातो न छारो । २.निथ्रुक्क हुन्छु गरिवी थाङ्नामूनिमेरी रागिनी । ३.झमक्क साँझदूरदेशमा तिमी
पुरा पढ्नुहाेस्हाइकुको हाँच– २
१.नगाऊ अब एकोहोरो आरोप गए शुकोदा । २.स्रोतको उर्वर अस्तायो सधैंलाई भूगोलभित्र । ३.किस्ता किस्तामा निथ्रुक्क
पुरा पढ्नुहाेस्हाइकुको हाँच– १
१.नझार भैगो अहङ्कारी आडमा गोहीको आँसु । २.नेपाली हामी प्रलोभनको माखा जिउ सिरिङ्ग । ३.कस्को हातमा
पुरा पढ्नुहाेस्

विमल_गिरी























