साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाइकुको बथान– ७

Nepal Telecom ad

१.
दक्षिणी साँढे
नेता जनतालाई
सपना बाँडे ।

२.
कलिलो मुना
सपनाको पर्खाल
नफक्रिने भो ।

३.
आँधी र हुरी
अनगिन्ती गोरेटो
सधैं सून्यता ।

४.
विनापातको
बहुरूपि लहरा
भदौरे झार ।

४.
विहानी हुन्छ
चियाको घुट्कोसित
बेलुकी सुरा ।

५.
डुलेका दिन
फुलेका फाँटहरू
हलुङ्गो मन ।

भोजपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x