साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठट्यौली : विचरा पत्नी पीडित

Nepal Telecom ad

गोरे : डियर भोलिदेखि मसँग बिहान जिम जाने हो ?

सुन्तली : जिम …. तिमीले भन्न के खोजेको हँ…. ? तिमीलाई म मोटी देखिन्छु हो ?
गोरे : त्यस्तो होइन…. त्यहि पनि स्वास्थ्यको लागि राम्रो होला…
सुन्तली : ए … त्यसो भए म रोगी छु भन्न खोजेको ….
गोरे : होइन…. यहाँ घरमा खाली बस्न भन्दा…..
सुन्तली : ए … त्यसोभए म अल्छी छु…. घरमा बसेर खाएको देख्यौ तिमीले … ?
गोरे : मैले त्यस्तो कहिले भनेँ…. ?
सुन्तली : ए …. अब म झुठ… ? मैले कुरा बनाएर भने ….? हे प्रभु कति आरोप लगाको मलाई ….?
गोरे : सरी. सरी… म आफै जिम जान बन्द गर्छु ….. अब खुस…. ?
सुन्तली : ए … कुरा त्यसो पो…. बल्ल थाहा भो नि…. आफैलाई जिम जान मन रैनछ अनि अनेक बहाना बनाएर मलाई नै पेल्नुपर्ने… मै हो के यो घरको सब बिगार्ने… कति सहने हो मैले … ? कस्तो बुढो पाएँ मैले ? अलिकति त बुझ्नु नि मलाई … ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x