साइबर अपराध सम्बन्धी सचेतना सामग्री

औंशीको रातलाई

Nepal Telecom ad

सोचेर मात्र के हुन्थ्यो र ?
व्यवहारमा पो मिल्नु पर्यो !
समयको साथ नपाएसम्म
कोसिसमै पाईला चाल्नु पर्यो !!

कति मसि सुकाउनु
पाना भर्दै सधैभरि ।
कति सत्य देखाउनु
झूठो मेट्दै सधैभरि ।।

कहिले लाग्छ यस्तै यस्तै
जीवन सबको उस्तै उस्तै ।
असल हुन्छन सोचे जस्तै
खराब हुन्छन उस्तै उस्तै ।।

तर पनि औंशीको रातलाई
भुल्ने छैन सधैभरि !
सपना त लक्ष्यको बाटो न हो
थाक्ने छैन कसैगरि !!

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चतुरे

चतुरे

श्याम सापकोटा
भोकतन्त्र

भोकतन्त्र

श्याम सापकोटा
रगत पनि काला

रगत पनि काला

श्याम सापकोटा
भन्छन् भन्न ता

भन्छन् भन्न ता

श्याम सापकोटा
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x