साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दैलाकै शत्रु वेश

Nepal Telecom ad

मुटुमा किला राखी भन्दैछु मेरो देश
रहन्छ कि कालान्तरमा कतै अवशेष ?

नदीनाला दाइजो दिए भू–भाग सुम्पे
खै माया नेपालको खुइँलिदा नि केश ।

सगरमाथा नेपालको भन्छ सन्सारले
छिमेकीले मेरो भन्छ कस्तो परिवेश ?

उँदै जानी वेगहानी देशमा सपूतहरू
टाढाको मित्रु भन्दा दैलाकै शत्रु वेश ।

बुद्धको देश भनूँ लुम्बिनी उसकै अरे
दुब्लायो राष्ट्रियता खुम्चिदै भाषाभेष ।

मुटु भए माया लाग्छ देश र जनताको
कैल्यै आएन चेत जति खाए पनि ठेस ।

तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
हामी नेपाली

हामी नेपाली

काशीनाथ मिश्रित
सासूससुरा पालैपालो हसुर !

सासूससुरा पालैपालो हसुर !

रणबहादुर बुढाथोकी ‘भैया’
धक्कामुक्की नै गरेर आउनू भन्या हो ? त्यस्तो त अलि नगरुँ होला !?

धक्कामुक्की नै गरेर आउनू...

राजेश मानन्धर (राजमान)
देशको खर-खजना कहाँ छ ?

देशको खर-खजना कहाँ छ...

जीवन आचार्य निश्चल
१८ का १८ ! हैन यो ट्रक साहित्य हो कि राजनीतिक साहित्य हो ?!

१८ का १८ !...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x