साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाइकुको हाँच– १

Nepal Telecom ad

१.
नझार भैगो
अहङ्कारी आडमा
गोहीको आँसु ।

२.
नेपाली हामी
प्रलोभनको माखा
जिउ सिरिङ्ग ।

३.
कस्को हातमा
सत्ताको बागडोर
घाँटीमा पासो ।

४.
भिरको फर्सी
शोक सन्तप्त सबै
आकाशे फल ।

५.
विरक्तलाग्दो
विपद् अवस्थामा
कुण्ठा छाडौ है ।

भाेजपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x