साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्यान्ट्याङ भुन्टुङ हाइकु

Nepal Telecom ad

१.
बैंश पोखेर
आयो भ्यालेन्टाइन
तातो न छारो ।

२.
निथ्रुक्क हुन्छु
गरिवी थाङ्नामूनि
मेरी रागिनी ।

३.
झमक्क साँझ
दूरदेशमा तिमी
अर्को छेउ म ।

४.
थाम्न नसक्ने
वेमौसमको खेती
भ्यालेन्टाइन ।

भोजपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x