साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाइकुको हाँच– ३

Nepal Telecom ad

१.
पिउँझै लाग्ने
कति मनमोहक
वाह प्रकृति ।

२.

उद्दाङ्गो मन
अपार सुन्दरता
प्रिय उर्वशी ।

३.

भिजेको केश
अपार छ उन्माद
तप्प तप्प म ।

४.

वाफिलो जीउ
उन्मुक्त चञ्चलता
अस्तव्यस्त म ।

भोजपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x