साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच हाइकु

Nepal Telecom ad

१.
स्वतन्त्र देश
विश्वकै यो नमुना
हाम्रो नेपाल ।

२.
कोरली रहर
अनुकुल समय
परदेशमा ।

३.
मागेको वर
छुटेका कुइनेटा
मनमै रह्यो ।

४.
वसन्त ऋतु
पाउलिन्छ यो मन
सम्झना उतै ।

५.
गोधूलि साँझ
ओठको मुस्कान
सम्झदै रुदै ।

भोजपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x