साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाइकु बथान

Nepal Telecom ad

१.
अञ्जुलीभरी
झुल्किएको बिहान
तिम्रै यादमा ।

२.
कर्णाली रुदा
नशामा लठ्ठ हुन्छ
जङ्गे पिलर ।

३.
रहर लाग्छ
तिम्रो सहरसँग
भरिया दाई ।


इख न बिख
पासपोर्टका हूल
ठेलम–ठेल ।

भोजपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x