साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उस्तै उस्तै

Nepal Telecom ad

रुँदैछ कोहि अभाबमा उस्तै
हाँस्दैछ कोहि रबाफमा उस्तै ।

फेरियो भन्छन शासन र सत्ता
दबिन्छ कोहि दबाबमा उस्तै ।

जो मान्छ कानुन बेचिन्छ उहि
देखिन्छ समाज सराबमा उस्तै ।

दोषीका गल्ति छोपिँदा सँधै
किन बज्छ ताली खराबमा उस्तै ।

म एक्लै लड्छु न्यायका खातिर
र दिन्छु दण्ड जबाफमा उस्तै !!!

भोजपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म कवि बन्न सक्दिन

म कवि बन्न सक्दिन

सीता तिवारी
के छ, खबर हजुरको ?

के छ, खबर हजुरको...

सीता तिवारी
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x