साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाइकुको हाँच– २

Nepal Telecom ad

१.
नगाऊ अब
एकोहोरो आरोप
गए शुकोदा ।

२.
स्रोतको उर्वर
अस्तायो सधैंलाई
भूगोलभित्र ।

३.
किस्ता किस्तामा
निथ्रुक्क भिजाएर
जान्छ समय ।

४.
विकासे नारा
देशभरि घन्किन्छ
चुनाब अघि ।

५.
कुटिल छल
मुस्कानको व्यापार
चोकचोकमा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x