साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आनन्दको फकीरी

Nepal Telecom ad

खल्ती भएर के भो पैसा जहाँ हुँदैन
पैसा जहाँ हुँदैनन् ऐसा त्यहाँ हुँदैन ।।

मेरो छ एक खल्ती खाली रहन्छ नित्य
यो च्यातियोस् कि सद्दे पैसा यहाँ हुँदैन ।।

पैसा जहाँ हुँदैनन् चासो त्यहाँ हुँदैन
बेकारको झमेला नासो त्यहाँ हुँदैन ।।

नासो न राख्छु साथी चासो न लिन्छु साथी
आनन्दको फकीरी पासो यहाँ हुँदैन ।।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
0
Would love your thoughts, please comment.x
()
x