साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेलायती कट्टु भयौँ

Nepal Telecom ad

राणाशाह नेताबाट, हामी भाँडे टट्टु भयौँ
बेलायत र इण्डियाले, नचाउने लट्टु भयौँ ।

सार्वभौम राष्टले नै, राष्ट्रियता बेचेपछि
‘ओक्के साप’ भन्न जान्ने, पिंजडाका पट्टुु भयौँ ।

जति काशी पढे पनि, दलालीनै जान्यारै’छ
छोराछोरी बेचेर पो, बुद्धिमान छट्टुु भयौँ ।

स्वाभिमान लुकाएर, अभिमान देखाउँदै
धोतीजस्तो धजा भयौँ, बेलायती कट्टु भयौँ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x