साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाइकूको बथान

Nepal Telecom ad

१.
तन्नेरी छाल
जून निभेको साँझ
तिमी अनि म ।

१.
सम्बाद कम
फेस बुकमा हामी
सन्नाटा बढी ।

३.
मुना–मदन
सुटुक्क लग ईन
निर्लिप्त सधैं ।

४.
माथि हिमाल
छातीमा क्षितिज छ
तल सागर ।

५.
रोशी र कोशी
नियतिका डोबमा
सप्त गण्डकी ।

६.
कोशी र काली
मुगलान बग्दो छ
दुर्दशा हाम्रो ।

७.
डुङ्गा उस्तै छ
छैन माझी अचेल
आलै छ याद ।

भोजपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x