साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाइकुको हुल

Nepal Telecom ad

१.
तेल न नुन
साँढेको साम्राज्यमा
जनता भोकै ।

२.
राताम्मे फूल
फुलेका फाँटहरू
हाम्रो नेपाल ।

३.
नाप न तौल
खै कसरी सुनाउँ
मनको ब्यथा ।

४.
प्रेम र यौन
दाम्पत्य जीवनका
नारी पुरुष ।

५.
उदास मन
झर्दै गरेको पात
बसन्त ऋतु ।

भोजपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x