साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देश नेपाल !

Nepal Telecom ad

कहिले देशको
नाम फेर्ने कुरा गर्छौ
कहिले देशको
झण्डा फेर्ने कुरा गर्छौ
कहिले देशको
भूगोल फेर्ने कुरा गर्छौ
कहिले देशको
सगोल फेर्ने कुरा गर्छौ
साथी,
नयाँ नेपाल
बनाउने नै हो भने
सबैभन्दा पहिले
तिम्रो बिग्रेको दिमागको
कलपूर्जा फेर्ने कुरा गरौँ
हाम्रो भत्केको समाजको
कुप्रथा फेर्ने कुरा गरौँ,
देश
दुखिरहेको छ
यहाँको
कुव्यवस्था र कुसंसस्कार
यहाँको
विभेद र दुर्व्यवहार फेर्ने कुरा गरौं,
नेपाल
हाम्रो साझा घर हो
यसको बिभाजन होइन
विविधता बीचको एकता
खोज्ने कुरा गरौं ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनावको नशा !

चुनावको नशा !

गौरी प्रधान
‘रे’ का आवाजहरु !

‘रे’ का आवाजहरु !

गौरी प्रधान
थरी थरिका चोरहरू !

थरी थरिका चोरहरू !

गौरी प्रधान
सपथ

सपथ

गौरी प्रधान
धर्म र सत्ता !

धर्म र सत्ता !

गौरी प्रधान
आधुनिक कविता

आधुनिक कविता

डा. रामप्रसाद ज्ञवाली
तुइन

तुइन

डा. अमर गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
सम्मानवाल

सम्मानवाल

हेमराज पन्त
आक्रान्त मन

आक्रान्त मन

निर्मल पराजुली
0
Would love your thoughts, please comment.x
()
x