साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किन विष भर्ने हामी ?

Nepal Telecom ad

हार्नु छैन, जित्नु छैन, किन युद्ध गर्ने हामी
आफै बस्ने पोखरीमा, किन विष भर्ने हामी ।

मरि लानु केहि छैन, केवल सात फीट जिमी
मनबारिमा फूल रोपौ, किन काडा छर्ने हामी ।

मन हाँसे खुशी फुल्छ, जाग्न थाल्छ बाँच्ने मोह
सकेसम्म मिलि बसौं, किन बसाइ सर्ने हामी ।

पुग्छ हाम्लाई आफ्नै भागको, सुखदुख खाइ बाँच्न
खेर फाल्न, जिती हार्न, किन भाग हर्ने हामी ?

हार्नु छैन, जित्नु छैन, किन युद्ध गर्ने हामी
आफै बस्ने पोखरीमा, किन विष भर्ने हामी ?

बोस्टन, अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कवि र बुद्ध

कवि र बुद्ध

गोवर्द्धन पूजा
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x