सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार
शान्तिलक्ष्मी र श्यामलाल श्रेष्ठका सुपुत्र गोवर्द्धन पूजा २०२७ भदौ जनैपूर्णिमाकाे दिन चैनपुर, चितवनमा जन्मिनुभएको हो । अनेसासका अध्यक्ष पूजा अहिले अमेरिकाका बस्नु हुन्छ । उवास्तविक नाम राजेन्द्रलाल श्रेष्ठ भए तापनि गोवर्द्धन पूजाको नामले सुपरिचित श्रेष्ठकाे पहिलाे प्रकाशित रचना ‘आज’ (२०४६ प्रतिभा त्रैमासिक) कविता हो । उहाँका ‘असहमतिका पाइलाहरू’ (संयुक्त कथासङ्ग्रह, २०५०), ‘शुन्यताको आँचलभित्र’ (उपन्यास, २०५३), ‘धर्तीको धुलो’ (गजलसङ्ग्रह, २०५४) लगायत थुप्रै साहित्यिक कृतिहरू प्रकाशित छन् । उहाँले ‘नव कविता पुरस्कार’ (२०५५), ‘भानुभक्त लेखन पुरस्कार’ (२०५५) लगायत दर्जनभन्दा बढी साहित्यिक पुरस्कार तथा सम्मान प्राप्त गर्नुभएको छ । सम्पर्क : ९८४१२२१४२९ (नेपाल)
कवि र बुद्ध

कवि र बुद्ध

जब म कविता लेख्न थाल्छु श्रीमती रित्ता भाँडा बजाउदै भान्छामा अभाव राग अलाप्न थाल्छिन् छोरा विद्यालयको

पुरा पढ्नुहाेस्
तिन ठाेकान

तिन ठाेकान

एकभोकको आगो पापी पेट सवालकहाँ छ देश ? दुईधूलो सपना अभावको आगोमा घोच्ने जिन्दगी तीनदूधको भारा

पुरा पढ्नुहाेस्
अमेरिकाको दशैँ

अमेरिकाको दशैँ

लिङ्गे पिङको लागि लिङ्गो काट्न पनि गइएनदक्षिणाको लागि नयाँ नोटसाट्न पनि गइएनन त खसीको म्याम्यालेरातमा सताई

पुरा पढ्नुहाेस्
अनामनगरकी अम्बिका

अनामनगरकी अम्बिका

पहिलो भेटमा उसले भनेकी थिई–‘भोकै छु,घरपतिले बहाल मागेका छन्कलेजको फी तिर्न सकेकी छैनपरीक्षा आइसक्योघरबाट खर्चको सट्टा

पुरा पढ्नुहाेस्
किन विष भर्ने हामी ?

किन विष भर्ने हामी ?

हार्नु छैन, जित्नु छैन, किन युद्ध गर्ने हामीआफै बस्ने पोखरीमा, किन विष भर्ने हामी । मरि

पुरा पढ्नुहाेस्
चलाखी

चलाखी

दस रूपैयाँमाग्योभोलिपल्टै तिरिदियो पचास रूपैयाँ माग्योपर्सिपल्टतिरिदियो सय रूपैयाँमाग्योहप्ता दिनमा तिरिदियो तरहजार रुपैयाँ मागेको ऊसात वर्षदेखिबेपत्ता छ

पुरा पढ्नुहाेस्
प्रेमदिवश

प्रेमदिवश

भाग्यको सिग्नलको पर्खाइमाजिन्दगीको आधा आयुजेब्राक्रसिङ वारिनै रोकियो कर्मको ज्याकपोट खुल्ने पर्खाईमा बैंशको आधा पाखो लक्की–ड्रको रोलरमै

पुरा पढ्नुहाेस्