साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रेमदिवश

Nepal Telecom ad

भाग्यको सिग्नलको पर्खाइमा
जिन्दगीको आधा आयु
जेब्राक्रसिङ वारिनै रोकियो

कर्मको ज्याकपोट खुल्ने पर्खाईमा
बैंशको आधा पाखो
लक्की–ड्रको रोलरमै रोकियो

यो स्पीड ब्रेकरले पनि ब्रेक गर्न नसक्ने
यौवनको फस्ट-ट्रयाकको रेललाई
भन प्रिय,
कुन अग्निको फेरो लगाउने
जग्गेमा लगौं ?
जहाँ तिमीले कल्पना गरेको
रातो गुलाफ फक्रेर
तिम्रो गालाबाट संक्रमित हुँदै
सिउँदोसम्म पुग्नेछ र भन्ने छौ–
ह्याप्पी भ्यालेन्टाईन–डे !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जीवन अरुको नाममा

जीवन अरुको नाममा

गोवर्द्धन पूजा
कवि र बुद्ध

कवि र बुद्ध

गोवर्द्धन पूजा
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x