साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मन मुटु थिरमा छैन

Nepal Telecom ad

मन मुटु थिरमा छैन न त आफ्नो बसमा ।
नजिक बस्तु टाढा देख्ने दोषी तिम्रो चस्मा ।।

रानो बिनै मौरी आखिर मिली बस्दा हुने,
नबुझेरै टोकाटोक छ आफै एकआपसमा ।।

प्रकृतिको लागि त्यो फूल थे्ुन फुलेको,
भमरालाई के था,बरा जहर छ त्यो रसमा ।।

रुखको चरी गुँडै छोडी उड्न बाध्य हुन्छ,
फेद बाट सर्प बिच्छी चढेपछि त्यसमा ।।

परिवारलाई यतिसम्म चाहँदैन थ्यो ऊ,
सारा खुसी फिर्ता गर्न बन्द बाकसमा ।।

भारपा– ८, पाँचथर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
बहुलाउन थालेको रहेछु

बहुलाउन थालेको रहेछु

आत्माराम न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x