साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चलाखी

Nepal Telecom ad

दस रूपैयाँ
माग्यो
भोलिपल्टै तिरिदियो

पचास रूपैयाँ माग्यो
पर्सिपल्ट
तिरिदियो

सय रूपैयाँ
माग्यो
हप्ता दिनमा तिरिदियो

तर
हजार रुपैयाँ मागेको ऊ
सात वर्षदेखि
बेपत्ता छ ।

हाल : अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जीवन अरुको नाममा

जीवन अरुको नाममा

गोवर्द्धन पूजा
कवि र बुद्ध

कवि र बुद्ध

गोवर्द्धन पूजा
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x