साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ती बैमान थिए

Nepal Telecom ad

मर्ने कोही हिन्दु अनि मुसलमान थिए
सबै जना योद्धाहरू बलवान थिए ।

अरुलाई के दोष दिनु प्रगतिमा जल्ने
मेरो आफ्नो भन्नेहरू नै सैतान थिए ।

हिजोको त्यो आन्दोलनमा धेरै सहिद भए
गोली हान्न आदेश दिने ती बैमान थिए ।

साहुलाई फाईदा दिन सधै मेहनत गर्ने
खाली पेट काम गर्ने ती किसान थिए ।

जहदा, नवलपरासी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शहर बेच्छु धनी हुन्छु

शहर बेच्छु धनी हुन्छु

रविन शर्मा चापागाइँ
भ्रष्टाचारीको सरकार भएको छ

भ्रष्टाचारीको सरकार भएको छ

रविन शर्मा चापागाइँ
तुलना गर्नै मिल्दैन

तुलना गर्नै मिल्दैन

रविन शर्मा चापागाइँ
चार ठोक्तक

चार ठोक्तक

रविन शर्मा चापागाइँ
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x