साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सन्तान र सन्त्रास

Nepal Telecom ad

यौटै सन्तान खस्ला कि त आमा हुन्थिन् सन्त्रासमा
पुल्पुल्याइन् मर्ने बेला लौरो बन्ने विश्वासमा !

सानो छँदा आमा चुम्थिन् हुक्र्यो बढ्यो धम्की दियो,
साँझ पख हिंड्यो सधैं आवाराको तलाशमा !

पढी नाउँ चलाऊ भन्थिन् कहाँ टेर्नु आमा उस्ले,
ज्ञान शिप छैनन् केही छिर्यो मुग्लान हतासमा !

डोको बोकी हिंड्छिन् आमा चिसो चुलो भुटुन छैन,
ऋण काढी ह्वीस्की पिउँदै छोरो उड्छ आकाशमा !

बजार्दैछिन् आमा बाउसो भोकभोकै एक्लै खेतमा,
कामै नपाई सुतेको छ यता छोरो प्रवासमा !

घान्द्रुक– २, कास्की

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x