साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कोइलामा साबुन दल्ने काम

Nepal Telecom ad

कोइलामा साबुन दल्ने काम पाएको छु
अर्कै हुँ म, तर गुरु नाम पाएको छु ।

के पढाउनु ? बालुवामा पानी हालेजस्तो
जे भए नि गर्जो टार्ने दाम पाएको छु ।

बनाउँछन् कुरुक्षेत्र धाम शारदाको
यसो गर्ने ‘चारतारे र वाम’ पाएको छु ।

भएको छ अभिशाप कालो राजनीति
जता जान्छु भाँडभैलो ठाम पाएको छु ।

दिक्क थिएँ दुनियाँको देखी चालामाला
राहत दिने भाइ ‘मुमाराम’ पाएको छु ।

चितवन

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
के ताल हो बूढा ?

के ताल हो बूढा...

धनराज गिरी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x