साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जे साध्यो छैन भन्छे

Nepal Telecom ad

खाजा खायौ भनी सोद्धा खाको छैन भन्छे
खाने हो त भन्दा बेला भाको छैन भन्छे ।

मायाँ लायौ भनी सोद्धा लाको छैन भन्छे
लाउने हो त भन्दा उमेर गाको छैन भन्छे ।

बैँस दायौ भनी सोद्धा दाको छैन भन्छे
दाउने हो त भन्दा रहर छाको छैन भन्छे ।

कतै धायौ भनी सोद्धा धाको छैन भन्छे
धाउने हो त भन्दा मनले खाको छैन भन्छे ।

के पायौ त भनी सोद्धा पाको छैन भन्छे
पाउने हो त भन्दा मनै लाको छैन भन्छे ।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढाँटिदिनेहरू छन्

ढाँटिदिनेहरू छन्

लालकाजी श्रेष्ठ
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x