साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कालीपारे गजल

Nepal Telecom ad

क्यारम म यहाँ कस्तो परिच्छ यो पीर
अर्नु अरे आफन्तले झुकिच्च यो शिर ।

भनिच्चन् यो अरिच्चन् त्यो हाम्रा ठूला बाले
देखाइच्चन् हामीलाई घोप्टे कृष्णभीर ।

भन् तो रे तल्लाघरे केही जानिच्चौ कि ?
कता गैत्ते न लेखेर संविधाने खीर ।

हन किन ढिला अर्छन् विकासको काम
जान्चु भनी कासी लागे किन ठिमीतिर ?

क्यार्न आए भोट माग्न यस्ता असत्तिले ?
कुच्याईंच अब आए हाम्रा गाउँ निर ।

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x