साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अर्थात, नगर, पालिई, खा

Nepal Telecom ad

क र ख मा धेरै अन्तर हुन्छ
समाज अग्रगामी छ
त्यसैले ख अब अग्रगामी भएर के हुन्छ
त्यसैले नगरपाली खा अर्थात शहर पालेर खा पनि
यहाँ नगर पालिका हुन्छ

नगर माने संस्कृतमा शहर हुन्छ
नगर पालिका माने शहर पालेर खा हुन्छ
संस्कृतको पढाइ नै हटाइ सकेपछि त
नगर माने केही काम नगर

पालिका माने आफू पालिएर खा हुन्छ

नेपाली लेखाई त्यस्तै छ
अर्ध बिरामको प्रयोग प्राय कमै हुन्छ
त्यसैले केहि नगरी आफू पालिएर खाने ठाउँ
यहाँ त “नगर, पालिका” हुन्छ
अर्थात, केहि नगरी आफू पालिएर खाने ठाउँ हुन्छ
अर्थात्, नगर पालिका हुन्छ ।

बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x