साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुष्ट मान्छे

Nepal Telecom ad

अद्भूत–अद्भूत साधनामा लाग्दैछ है दुष्ट मान्छे
अन्त्येष्टिको चाहनामा लाग्दैछ है दुष्ट मान्छे ।

धनको अघि लुब्ध बन्छ, दैवी शक्ति पाउँ भन्छ
दानव दैत्य थापनामा लाग्दैछ है दुष्ट मान्छे ।

कैले मनै बहलाउँछ, अघि पछि गर्दै हिँड्छ
शक्तिशाली प्रार्थनामा लाग्दैछ है दुष्ट मान्छे ।

झुक्याउन नि कति बाठो सयौं पटक ढाँट्न सक्छ
गल्ति गर्दै याचनामा लाग्दैछ है दुष्ट मान्छे ।

देख्दा सोझो मर्ला जस्तो, कपट रै’छ छातीभित्र
मानसिक यातनामा लाग्दैछ है दुष्ट मान्छे ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिथार्नेहरू छन्

चिथार्नेहरू छन्

आनन्द श्रेष्ठ
कुकुरको पुच्छर

कुकुरको पुच्छर

आनन्द श्रेष्ठ
चाहिन्न

चाहिन्न

आनन्द श्रेष्ठ
पछार्नेहरू छन्

पछार्नेहरू छन्

आनन्द श्रेष्ठ
महाराज पो फरक ताज उही छ

महाराज पो फरक ताज...

आनन्द श्रेष्ठ
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x