साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एक्लै, ढालदिन्छ सरकार

Nepal Telecom ad

न्याय खोज्छन् कोहि, काल दिन्छ सरकार
राहत खोज्छन् कोहि, पाल दिन्छ सरकार ।

खुलेआम घुम्छन, चोर डाँकाहरू
निमुखालाई जेलमा, हालदिन्छ सरकार ।

आयो बाढी पहिरो, लग्यो सारा हाम्रो
भरे भोलि भन्दै, टालदिन्छ सरकार ।

दुइ किलो चिउरा, दुई प्याकेट चाउचाउ
हेलिकोप्टरबाट, खसालदिन्छ सरकार ।

अब पनि यस्तै, चलिरन्छ भने
साधुरामले एक्लै, ढालदिन्छ सरकार ।

नाङ्लेभारे– ५ काठमाडौं
हाल युएइ, दुबई

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अर्कै अर्कै कुरा

अर्कै अर्कै कुरा

साधुराम कोमलनाथ रिमाल
0
Would love your thoughts, please comment.x
()
x