सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हाइकुका चार थप्पड

Nepal Telecom ad

१.
बैंसको पिण्ड
धेरै महंगो कात्रो
आधा ढाक्दैन ।

२.
दुःखको कथा
धेरै सुन्दरी स्वास्नी
नोकर लोग्ने ।

३.
भैंसी बूढो भो
व्यापार फस्टाउँछ
मःमका डल्ला ।

४.
भरेर दिन्छे
सानीमायाँको मानु
बाँच्न व्यापार ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

बाबुराम पाेखरेल
बेलाको बोली – ७९

बेलाको बोली – ७९

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

प्रमाेद भट्टराई प्रतीक
तीन ठोक्तक

तीन ठोक्तक

रुद्र ज्ञवाली
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

एन बि नेपाली