साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ नयाँ रटनाले

Nepal Telecom ad

नयाँ नयाँ रटनाले छोप्यो छताछुल्ल
के गर्ने हो लौन म त परो रनभुल्ल

छोरो फिँजाएर भिर्छ बाला मुन्द्री
जिन्स लाउँछ डिस्को धाउँछ सुत्ने सुकुल गुन्द्री
छोरी काट्छे ऐना हेरी आँखीभौँकी दारी
श्रीमतीले सुरूवाल भिरिन् श्रीमानलाई सारी
नयाँ नयाँ रटनाले …. ।

साना नाति नातिनीले पप र्याम्प गाए
विकाश हो कि विकृति हो क्या जमाना आए
बुढाबुढी लौरो टेकी नाइट क्लब जाउँ कि !
यो आधुनिक जमानालाई हामी नि सघाउँ कि !
नयाँ नयाँ रटनाले …..

हेटौडा–९, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x