साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुर्सीकै खिचातानी

Nepal Telecom ad

अर्कैको मुख ताक्ने हामी स्वाभिमानी
किनेर खानुपर्छ थुप्रै बोतल पानी ।

बेच्नु पर्ने हो हामीले बरु विदेशमा
पानी भन्दै मरिन्छ तनक्क आङ तानी ।

मेलम्चीको आसले कत्तिको सास गयो
रोक्नुपर्छ योजना हामी आफैं जानी ।

पानीको यो देशमा लोडसेडिङको बास छ
सदा बत्ती बले भुत्रो चाहियो विहानी ।

अर्कैले गरि देला, मेरो भुँडीभरि देला
यस्तै सोच्ने आहा ! कति राम्रो बानी ।

प्रगतिको कुरा छैन आडम्बरी खोक्रो
यो देशको प्रगतिमा कुर्सीकै खिचातानी ।

तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x