साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धरालो भयो लोकतन्त्र

Nepal Telecom ad

नजाग्ने बिरालो भयो लोकतन्त्र
नलाग्ने गरालो भयो लोकतन्त्र ।

कटेरैभरी थे नि डाम्नाहरू त
गधाकै धरालो भयो लोकतन्त्र ।

बनाए त बज्थ्यो, नबन्दै बजाए
न घण्टी न रालो भयो लोकतन्त्र ।
उधिन्निन्छ साँढे जुवा देख्न हुन्न
भिरालै भिरालो भयो लोकतन्त्र ।

हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x