साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आलु महान् गुरु !

Nepal Telecom ad

१. गुरुको त लेखै छैन कति गुरु ! गुरु !
पी.एच्.डी. त आलु गुरु ! धेरै महागुरु !

२. नेताको त कुरै छैन च्याउ नेता कति !
आलु नेता कति ! कति ! कान फुक्ने गुरु !

३. यो देशमा कवि कवि ! गद्य पद्य कवि !
मुक्तक हो ! हाइकु हो ! तुक महागुरु !

४. साक्षर होस् ! निरक्षर ! टेवि नयाँ गुरु
के के के के पढाउँछ नौले महागुरु !

५. एउटा यो सानो देश महान् थियो देश !
कति गुरु ! कति गुरु ! महान् महान् गुरु !

६. गुरुका त वर्ग धेरै धेरै उपगुरु !
तासे गुरु ! आसे गुरु ! गफास्टके गुरु !

७. भाषा सेवा गर्दा गर्दै भाषा ठेक्का गुरु !
अवसर ताक्ता ताक्तै आलु महागुरु !

८. भाषा व्याकरण शून्य ! गणेशका गुरु !
भोले ! भोले ! बम् ! बम् ! बिटो महागुरु !

झर्रो नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x