साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुक्तक

Nepal Telecom ad

तारा टिपेर ल्याउँछु भन्थ्यो सहारा पाएन रे उसले
जंघार तरेर आउँछु भन्थ्यो किनारा पाएन रे उसले
देशको मैलो सफा पार्न र सारालाई भोक तिर्खा मेट्न
घन र हँसिया बोकेर गयो विकास डोर्याएर ल्याउन
नयाँ देश धोएर ल्याउँछु भन्थ्यो धारा पाएन रे उसले ।
जोरपाटी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x