साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो त भएन नि !

Nepal Telecom ad

सधैं हजुर चुनाव जित्ने, यो त भएन नि !
यो देशलाई सधैं थिच्ने, यो त भएन नि !

शान्ति अनि संविधानका कुरा गर्दा गर्दै
नियम कानुन आफैं मिच्ने, यो त भएन नि !

काम गर्ने देशवासी भोका बेरोजगारी
विना काममा भत्ता घिच्ने, यो त भएन नि !

गरिब भयो, कमजोर भयो हाम्रो जन्मभूमि
यही भूमिलाई अझ किच्ने, यो त भएन नि !

परिवर्तन होला भन्ने आशा गर्दा गर्दै
वर्षौं वर्ष सित्तैं बित्ने, यो त भएन नि !
ओखलढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिमी हामी रमाउने

तिमी हामी रमाउने

इन्द्रकुमार श्रेष्ठ
हाम्रा उहाँहरू !

हाम्रा उहाँहरू !

इन्द्रकुमार श्रेष्ठ
हारेका नेताप्रति

हारेका नेताप्रति

इन्द्रकुमार श्रेष्ठ
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x