साइबर अपराध सम्बन्धी सचेतना सामग्री

संविधान थाहा छैन खाने धान देऊ

Nepal Telecom ad

भोट माग्दा भनेका थ्यौ दिन्छु मैले भात ।
जितेपछि कुर्सी ताकी फेर्दैछौ रे बात ।।

भात आउने बाटो हेरी बितेका छन् रात ।
मात लागी बैगुनी भै दिन्छौ कि पो लात ।।

एकदुई महिना पनि हुन्न भीरपाखाको अन्न ।
फाँट तिम्रै कुर्सी तिम्रै, तिम्रै पेट टन्न ।।

साम्यवाद समाजवाद के–के वाद भन्छौ ।
भोकवादै नबुझेर तिमी देश हाँक्छौ ?

संयोग वियोग के–के गर्छौ ? धान खोज्न देऊ ।
‘संविधान’ थाहा छैन, खाने धान देऊ ।।
गैँडाकोट, नवलपरासी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
समयको मेचमाथि भूपी शेरचन

समयको मेचमाथि भूपी शेरचन

डा. मतिप्रसाद ढकाल
भ्यागुताको संसार

भ्यागुताको संसार

डा. मतिप्रसाद ढकाल
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

फित्काैली डटकम
आँधी

आँधी

मिश्र वैजयन्ती
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
0
Would love your thoughts, please comment.x
()
x