साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दिमाग साटेको छ

Nepal Telecom ad

तिमीले टाइ बाँधे पनि देशको भोटो फाटेको छ
काठमाडौंले कर्णालीलाई धेरै–धेरै ढाँटेको छ

सिंहदरबार पिज्जा खाँदै विकासको खाका कोर्छ
हुम्ला चाहिँ पिठो बेगर सिस्नो फत्काई चाटेको छ

बालुवाटार काँडे तारको परखाल भित्र बस्दा
दक्षिणतिर जङ्गे पिलर उता ढल्न आँटेको छ

तल हुन्जेल देशकै लागि मरिहत्ते गर्छु भन्ने
घुम्ने कुर्सी भेटेपछि दिमाग उतै साटेको छ ।
हाल : सौल, दक्षिण कोरिया

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x