साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो क्षणमा

Nepal Telecom ad

यतिखेर तिमी केही नबोल
धोकाधडीको यो क्षणमा तिमी बोल्दा
मुखबाट आगो निस्कन सक्छ
तिमीले अहिल्यै आगो बाल्नुहुँदैन
बरु सलाईहरू ठिक पारीराख
जोरजाम गर्दैगर बारुदका पेटीहरू
किनकि पृथ्वीको आयु अझै लामो छ
सम्झ– तिमी मिठो सार्दिन भयौ तिनीहरूका लागि
उनीहरू सार्क थिए,
त्यसैले चपाए तिम्रा सपनाहरूलाई
गोही थिए उनीहरू उही तालका
तर चिनेनौ तिमीले
किनकि, उनीहरूको आवरण सार्दिनकै थियो
आज चिन्यौ उनीहरूलाई
चिनिमात्रै राख
बरु पत्तिहरू तयार पार
तिनका भीमकाय भुँडी चिरेर
तिम्रा–हाम्रा निलिएका सपनाहरू पुनः निकाल्नुपर्छ ।
गोरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x