साइबर अपराध सम्बन्धी सचेतना सामग्री
मालचरी र लाटोकोसेरो

मालचरी र लाटोकोसेरो

युगको मञ्चन कक्षमा सुरिल स्वर निकाल्दै आउँछन् मैना बथान बाँड्छन् मिलनका उधारा सपनाहरू पस्छन् चेन्जिङ रुममा

पुरा पढ्नुहाेस्
योद्धाको झोपडी

योद्धाको झोपडी

मजदुरको हातले पारेको चिनियाँ इँटाको यो पर्खाल, श्रमिकको रगत चढेकोकमरेडको हृदयजत्रै अग्लो यो फलामको ढोका, ढोकाभित्र

पुरा पढ्नुहाेस्
सहिद सप्ताह

सहिद सप्ताह

दिनदिनै सङ्क्रान्ति मनाउनेहरू, छाक बिराई दशैं रमाउनेहरू, विदेशी बोतलका सुनकोशी–ईन्द्रावतीलेआस्थाको पोखरी रंगाउनेहरू, मुस्किलले सङ्क्रान्ति, दशैं र

पुरा पढ्नुहाेस्
संविधान

संविधान

साउने भेलले उधार्ने गढतिरको चिहानमा बारम्बार भेटिन्छन् ईन्कलाबवाला रातो डायरी जाउ सिसिफस हो, उधिनिहेर समाधित्यहीँ लेखिएका

पुरा पढ्नुहाेस्
नगर्ची कान्छीको बहिखाता

नगर्ची कान्छीको बहिखाता

पुरानो गोरखा साम्राज्यको काखमा ठडिएकोलालदरबारको शाखामहल अघि उभिएरनगर्ची कान्छी माग्ने गर्छे–पुस्तैनी लुटिएका विपनाहरूहरमटारी चोकका अखडे हरामहरूउसलाई

पुरा पढ्नुहाेस्
यो क्षणमा

यो क्षणमा

यतिखेर तिमी केही नबोलधोकाधडीको यो क्षणमा तिमी बोल्दामुखबाट आगो निस्कन सक्छतिमीले अहिल्यै आगो बाल्नुहुँदैनबरु सलाईहरू ठिक

पुरा पढ्नुहाेस्
कमरेड ! एक्स्पेरिमेन्ट गरौँ न

कमरेड ! एक्स्पेरिमेन्ट गरौँ न

कमरेड !गोलीको छर्रा लागेको शरीर दुःख पचाएर चैन पो खोज्छ अचेलपालाको पैँचो भन्छन्–लौ न आऊ पर्म

पुरा पढ्नुहाेस्
कलम र युगको झेलखाना

कलम र युगको झेलखाना

वर्तमान लेख्दालेख्दै ढिका झरेकोबलपेनको सुईरो फेर्दै गर्दा ईतिहासका अवाक् पिडित आत्माहरु सुस्केरा हालि अत्याउँछन् कहिलेकाहीँ बाबुबाजेको

पुरा पढ्नुहाेस्