साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पहिल्यै लायौ छेउ….

Nepal Telecom ad

(प्यारोडी)

व्यर्थै हाल्यौँ भोट
तिमीले हामीलाई दिनु दियौ चोट ।

आकाश पाताल जोडेर भाषण, जोडेर भाषण
गर्न थाल्यौ निरङ्कुश शासन
व्यर्थै हाल्यौँ भोट …

म्याद लम्ब्याउन सबैको मत मिल्ने, सबैको मत मिल्ने
पार्टी बिचमा कहिल्यै मत नमिल्ने
व्यर्थै हाल्यौँ भोट …

थप्दै मौका प्रसस्तै दिएको, प्रसस्तै दिएको
गम्भीर रुपमा छैन नि लिएको
व्यर्थै हाल्यौँ भोट …

कति साह्रो हामीलाई हेपेको, हामीलाई हेपेको
बिर्सेउ तिमीले ज्ञानेन्द्र खेदेको
व्यर्थै हाल्यौँ भोट….

सहनुको पनि हद हुन्छ, पनि हद हुन्छ
अब तिम्लाई लखेट्दा के हुन्छ ?
व्यर्थै हाल्यौँ भोट …
संखुवासभा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x