साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई चड्कन

Nepal Telecom ad

१. गणतन्त्रका राजाहरू !

बजेका छन् किचलो र सहमतिका बाजाहरू
चलेका छन् भित्रभित्रै दाउपेचका पासाहरू
संविधान ल्याउने र रोक्ने दुबै थरी अहिले
परीक्षाकै घडीमा छन् गणतन्त्रका राजाहरू !

२. मलाई चिन्नु भो ?

सभ्य मान्छेले परिचय दिएर कुरा थाल्छन्
पाका अग्रजहरूलाई सधैं सम्मान गर्छन्
मलाई चिन्नुभो भन्दै अत्तो थाप्ने काम
भुँई न भाँडाका ठडेउराहरूले गर्छन् !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x