साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिमेरु साह्रैनै बेइमानी

सङ्ख्या घटाउ सांसदको पचहत्तर बनाऊ प्रदेश सरकार चाहिँदैन भन्ने कानुन बनाऊ ।

Nepal Telecom ad

जयबहादुर घिमिरे :

प्याराेडी

गीतको बोल : बैनीको दया छ भने रोदीघर दाइ नाच्यो नभनेको  लयमा

तिमेरु साह्रैनै बेइमानी पर्ख तिम्लाइ लात्ताले नहानी
एक एक बोकी चिर्पट, छोड्नु हुन्न यिनलाई अब त

देश बनाउने सपथ खाई सांसद भवन गाका
देश लुटेर आफू मात्रै धनी हुँदै गाका ।
हे, तिमेरु साह्रैनै बेइमानी ……

देश विकास गछौं भन्दै राख्दै गाछन भाका
गरीबदुखी जनतालाई लगाईसके पाखा ।
हे, तिमेरु साह्रैनै बेइमानी ……

पाटी भन्दा देश ठूलो मान अब तिम्ले
नत्र भने छाड्‌ने छैनौ अबदेखि हाम्ले ।
हे, तिमेरु साह्रैनै बेइमानी ……

कानुन बनाऊ राष्ट्रपति, प्रधानमन्त्री छान्ने
प्रत्यक्ष भोट जनताले देको मात्रै मान्ने ।
हे, तिमेरु साह्रैनै बेइमानी ……

सङ्ख्या घटाउ सांसदको पचहत्तर बनाऊ
प्रदेश सरकार चाहिँदैन भन्ने कानुन बनाऊ ।
हे, तिमेरु साह्रैनै बेइमानी ……

यस्तो कानुन बनाएमा देशको विकास हुन्छ
जनताको जीवनस्तर सगरमाथा छुन्छ ।
हे, तिमेरु साह्रैनै बेइमानी ……

०००
संखुवासभा
फोन: ९८५२०६६६३९

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Jaya Ghimire
Jaya Ghimire
1 year ago

फाेन न गल्ती भएको छ सच्याएर छाप्नु 9852066639

Jaya Ghimire
Jaya Ghimire
1 year ago
Nepal Telecom ad
जय कुर्सी देवा !

जय कुर्सी देवा !

नन्दलाल आचार्य
कुर्सी-शरणम् गच्छामि

कुर्सी-शरणम् गच्छामि

नन्दलाल आचार्य
मौसमी भमरा र जनताको आँगन

मौसमी भमरा र जनताको...

नन्दलाल आचार्य
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
जहाँ छन् गिद्धका आँखा

जहाँ छन् गिद्धका आँखा

डा. बमबहादुर जिताली
राष्ट्रिय गीत

राष्ट्रिय गीत

होम सुवेदी
2
0
Would love your thoughts, please comment.x
()
x