साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ह्याप्पी न्यु इयर

Nepal Telecom ad

आयो आयो न्यु इयर, लाइफको गर चेन्ज गियर
रम, ह्विस्की, जिन, बियर, उठाउ गिलास भन चियर
ह्याप्पी न्यु इयर, ह्याप्पी न्यु इयर ।

आऊ आऊ माई डियर, बस अझै नियर नियर
अझै नियर पिई बियर, मौका यस्तो छ है रियर
ह्याप्पी न्यु इयर, ह्याप्पी न्यु इयर ।

सम्बत हो कि सन् हो इयर ? फरक के पर्छ डियर ?
मेरो ह्विस्की तिम्रो बियर, नो टेन्सन नो फियर,
ह्याप्पी न्यु इयर, ह्याप्पी न्यु इयर ।

जनवरी आए जनिवाकर, बैशाख आए बेस बियर
डियर सबैलाई बोलाऊ नियर, टेन्सन सबै गर क्लियर
लाइफको गर चेन्ज गियर
ह्याप्पी न्यु इयर, ह्याप्पी न्यु इयर ।
बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x