साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धोका दिएको मात्रै हो

Nepal Telecom ad

धोका दिएको मात्रै हो रुवाएको छैन
आफैं बगेको हो आँसु चुवाएको छैन ।

फिर्ता ले भन्छ्यौ भने ती प्रेमपत्र
आगो लगाएको हो कुवाएको छैन ।

तिमीलाई मृत्युको मुखमा पु¥याउन
विष मुखमा राखेको खुवाएको छैन ।

काग र बकुल्लोको जोडी उत्कृष्ट
काग–काग सँगसँगै सुवाएको छैन ।

तिमी भन्छ्यौ सेन्ट छर्किएर आएछ
छ महिना भयो मैले नुवाएको छैन ।
तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x